Asked by Surya Pandey
on 6/6/21
मेरो कान सधै डम्म हुन्छ कान फोहोर पनि छैन यो समस्या हुन लाएको बर्ष जति भयो यसको समस्या ले गर्दा एन्जाइटी को औसधी लिइएको छु अब के गर्ने होला कृपाय जानकरी दिनु
Namaste, doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/ear-nose-throat
Medical officer, 2 Years of practice
एकपटक लकडाउन खुलेपछि कानको विशेषज्ञ डाक्टरलाई भेटेर परिक्षण गराउनुहोला। जाँच नगरी के भएको हो भन्न सकिन्न।
Asked by NAMAN THAPA ,42 years
2 days, 22 hours ago
Asked by Sudip Shrestha
6 days ago