Asked by Madan bdr karkidholi
on 31/5/21
डा.साब :मैले उच्छ रक्तचापको औषधि खाएको ५/६बर्स भयो अहिले मलाई राम्रो छ ।निकै समयभयो कन्ट्रोल भएको अब मैले औसधिको प्रयोग छुटाउन मिल्छ्की मिल्दैन?
Asked by Madan bdr karkidholi
on 31/5/21
डा.साब :मैले उच्छ रक्तचापको औषधि खाएको ५/६बर्स भयो अहिले मलाई राम्रो छ ।निकै समयभयो कन्ट्रोल भएको अब मैले औसधिको प्रयोग छुटाउन मिल्छ्की मिल्दैन?
Medical officer, 2 Years of practice
एकपटक फिजिसियन डाक्टरसंग भेटेर परामर्श लिएर मात्र छुटाउदा राम्रो।
Namaskar! Yedi tapai doctor sanga online paramarsha lina chahanu hunchha vane tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/cardiologist
Asked by sudib sulu ,26 years
3 days, 9 hours ago
Asked by Anonymous User ,29 years
3 days, 12 hours ago