मेरो गिजा बाट रगत आउने समस्या भएको करिब 3 वर्ष भयो ,मा यहाँ जापान म बस्छु, यहाँ पनि डाक्टरको मा गएको हो , 6/6 महिनामा सफा गर्न पनि गैरहन्छु, दैनिक 2 पटक ब्रस पनि गर्दछु , तर पनि समस्या कम भएन । कृपया केही सुझाव दिनु आभारी हुने थिए । धन्यवाद
Aaraksha Ghimire
on Wed, Jun 03 2020 05:50 PM