Asked by Anonymous User ,43 years
on 18/8/20
टाउकोको पछाडी को भाग दुखेको जस्तो लग्छ बेला बेलामा, रेगुलर मेरुदण्ड दुखेको जस्तो लग्छ, भात खानेबेलामा पसिना धेरै औछ, छातीमा बेलअ बेलमा भरि भएजस्तो हुन्छ, सुनिएको घाउमा तन तन दुखेको जस्तो हुन्छ, कान पनि बन्द हुने खुल्ने हुन्छा राति राति , के भएको होला paramarsha dinu paryo hajur