Asked by Anonymous User
on 18/6/20
नमस्कार, मेरो बाबु 43 दिनको भयो, हिजो बिहान देखी अहिलेसम्म दिशा गरेको छैन के कारणले होला? अघिपछि दिनमा 1,2 पटक गर्ने गर्थ्यो, बाबु प्रिम्याचुअर बच्चा हो 29 हप्तामा नै जन्मिएको हो 35 दिन NICU मे राखेर घर ल्याएको , के भएको होला?