Asked by Anonymous User ,28 years
on 3/6/20
मेरो बच्चा अहिले २ वर्ष पुग्न लागेको छ. अहिले नानी केहि शब्द मात्र बोल्न सक्छ र केहि कुरा हरु पनि बुझ्छ यो गर यो नगर भनेर. अहिले सम्म मम्मी बाबा नानी बाबु निनी दादा र केहि यस्ता शब्द हरु मात्र बोल्न सक्छ. बाबा खै मम्मी खै भन्दा औला देखाएर भन्न सक्दैन . र बोलाउदा पनि धेरै प्रतिक्रिया आउदैन . के गर्ने होला सर/मेडम ?