Asked by Anonymous User
on 25/5/20
मेरो घाटिमा के अट्के जस्तो हुन्छ । केही कुरा बुजो लागेको जस्तो भएको छ । के भएको होला । स्वास फेर्न गाह्राे भए जस्तो फिल भएको छ । हिजो राती बाट कृपाया के भएको होला सल्लाह सुझाव दिनुन ??? महिले गर्दा होला यस्तो अबस्थामा ।