Asked by Anonymous User
on 23/5/20
नमस्कार डाक्टर साब, केही दिन देखि मेरो घाटी सुख्खा भइरहेको छ किन होला जानकारी पाउन।।।
घांटी सुख्खा हुने कारण धेरै हुन्छन! चिलाउने नि छ र? रुघा खोकी वा अरु केहि! सबै कुरा भानिदिनुभाए सज्लो हुन्थ्यो सल्लाह दिन! एकपटक नाक कान रोगको डाक्टरसंग सबै कुरा परामर्श लिनको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-sahara-adhikari/
Asked by sudib sulu ,26 years
3 days, 14 hours ago
Asked by Anonymous User ,29 years
3 days, 17 hours ago