Asked by Anonymous User ,32 years
on 11/5/20
नमस्कार, मेरो हजुरआमा ब्लड प्रेसरको रोगि हुनुहुन्छ । केहि बर्ष देखि Doctor को (काठमाडौँ) नियमित Follow Up मा AMLOD 5, ECOSPRIN-75, PROLOMET XL 12.5 औषधि खाईरनु भाछ । उहा ऐले (स्थायी घर) सर्लाहीमा हुनुहुन्छ । केहि दिन देखि सास फेर्न गारो भयो, सास रोकिएको जस्तो हुने, खुट्टाको पासुलाको भाग पनि हल्का सुन्निएको भएर तेही को हस्पिटल मा देखायौ । ECG, Kydney Test, Uric Acid, Sugar, Video X-ray को रिपोर्ट Normal छ । Blood Pressure पनि Stable नै छ । तेहाको Doctor ले केहि औसधिहरु (SLOGENE 170 ml, DELISPRIN 75, MELOL-25, TOR-1O, DECOPAN-20) प्रेस्काईब गर्नुभयो । कोहि Medical Practitioner, Dr. साथीहरु recommend गरेको औसधि हेर्दिनु होला र advise गर्दिनु होला किनकि १ हप्ता देखि खाइरनु भाछ सो औसधि तर खासै सुधार देखिएको छैन ।