Asked by Anonymous User
on 24/4/20
मलाइ हिज देखि घाँटी मसमस गरेको छ। रूघा खाेकि लागेको होइन के कारणले हाेला
मसमस भन्नाले कस्तो हुने भन्नुभएको हो? पहिले नि हुन्थ्यो यस्तो? चिलाउने हुन्छ?
Asked by sudib sulu ,26 years
3 days, 21 hours ago
Asked by Anonymous User ,29 years
3 days, 23 hours ago