Asked by Anonymous User ,35 years
on 21/4/20
मेरो मुख मा ३ महिना अगाडी घाउ आको थ्यो त्यो बेला गाला साइड मा नरम मासु आको जस्तो लग्छ एना मा हेर्दा समेत अलिकति उठेको देखिनछ घाउ चै निको भयो अहिले त्यॊ छ . अनि गाला साइड मा धर्का तानेको जस्तो लेयर छुटेको हुन्छ .ओठ तिर पिल्छेको जस्तो हुन्छ . कुन औसधि खाउ म? के भएको हो ? कि ठुलै रोग ले समातेको हो ?