Asked by Anonymous User
on 20/4/20
मेरो भाइ को tansil बढी रहन्छ औसधि खायो भने पनि २/३ दिन निको हुन्छ्फेरी देखा परिहाल्छ यसको उपाए के होला।
लामो समयसम्म टन्सिल बढीरहेमा टन्सिलको अपरेसन गरेर निकाल्नुपर्ने नि हुन सक्छ । एकपटक परिक्षण गरेर भन्न सकिन्छ । चिसो कम खानुहोला र मनतातो पानी र नुनले घाँटी कुल्ला गर्नुहोला । नाक कान रोग विषेशज्ञसङ्ग थप परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang
Asked by sudib sulu ,26 years
3 days, 20 hours ago
Asked by Anonymous User ,29 years
3 days, 23 hours ago