Asked by Abiral Thapa
on 11/4/20
सर नमस्कार ..बर्ष 27को पुरुष मेरो समस्या भनेको..मेरो छाती भित्र घरी घरी आफै के हुन्छ हुन्छ ..मन नै सिरिङ हुन्छ ।चिसो भको जस्तो हुन्छ अनि dar लागेको जस्तो हुन्छ ..छाती भारी हुन्छ ..यस्तो भको धेरै भयो ..कहिले कहिले हुन्छ ..heart attack पो हुने हो कि जस्तो लाग्ने गरि हुन्छ...मैले केही को medicine खाने गरेको छैन..तर cholesterol अलि अलि बढी छ।