Asked by Dayaram Bhattarai
on 9/4/20
नमस्ते ड्क्टर साब मेरो साथी को आमाको प्रेसर घटेर 75/40mm/hg भयो औषधि Mylod L खाई रहनु भएको थियो अनि उहालाई अहिले WBC count 12500 छ र 2/3 दिन अघाडि जरो पनि आएको थियो अब के गर्नु पर्छ होला ? कृपया सल्लाह को लागि आभारी छु ।