Asked by Binod Shrestha
on 1/4/20
नमस्ते डाक्टर मेरो कान चिलाई राख्छ कानमा केहि भाको पनि छैन किन होला
भित्र चिलाउने भन्नुभएको? कानेगुजी वा अरु कुनै फोहोर जम्मा भएको हुन्छसक्छ । एकपटक कान जाँच गर्नपर्छ । अस्पताल खुलेसी चिकित्सकसंग भेटेर परिक्षण गराउनुहोला। ऐले थप नाक कान विशेषज्ञसंग अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-dipendra-gautam
Asked by sudib sulu ,26 years
4 days, 2 hours ago
Asked by Anonymous User ,29 years
4 days, 4 hours ago