Asked by Sunil Shrestha
on 9/10/19
I have sinusitis. what treatment can solve it. even I take many time like 15 to 20 times medicine from medical and hospital.
चिसो रुघाखोकीबाट सकेसम्म बच्नुहोला । Chronic sinusitis भएमा यसको कारण के हो भनेर यकिन गर्नुपर्ने हुन्छ । त्यो थाह पाउन एक्स रे लगायतका जाचहरु गर्नुपर्ने हुन्छ ठिक नै नभएमा अन्य उपचार विधीहरु जस्तै अपरेसन पनि गर्नुपर्ने हुन सक्छ । एकपटक नाक कान रोग विषेशज्ञलाई भेटेर थप परामर्श लिनुहोला। हाम्रोडक्टर मार्फत नाक कान र्क्ग विशेषज्ञसंग अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/ear-nose-throat
Asked by sudib sulu ,26 years
4 days, 5 hours ago
Asked by Anonymous User ,29 years
4 days, 8 hours ago