Asked by PRADIP SONI
on 18/9/19
Dear all Good morning. मेरो कानको पहिले अप्रेसन गरेको बिग्रेकोले मैले सबै भन्दा राम्रो ENT विशेषज्ञ डाक्टर कहाँ उपचार गर्न चहान्छु । मलाइ होस्पितल को नाम र राम्रो ENT विशेषज्ञ डाक्टर को नाम भनी सहयोग गरिदुनुहुन अनुरोध छ । म 2076/06/03 kathmandu उपचार गर्न आउदै छु । कुन डाक्टर र होस्पितल मा जाने confuse भैरहेको छ ।