Asked by Anonymous User
on 27/8/19
mero dubai kan vitra white scars niskiyo bigat 3 monthdekhi pahile pain hunthena ahile halaka pain mahsus grdai chu .yo niskanuko reason k ho ra yaslai kasari hatauna sakinch??
कस्तो दाग भन्नुभएको हो प्रष्ट भएन । चिलाउने आदि गर्छ कि नाइ? पिप बग्छ कि? कति समया भयो । यी सबैकुराहरू थाहा भएसी मात्र यकिन भन्न सकिन्छ । हाम्रोडक्टर मार्फत फोटोसहित कान रोग विशेषज्ञसंग अनलाइन परामर्श गर्न सक्नुहुनेछ । त्यसको लागि यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/ear-nose-throat
Asked by sudib sulu ,26 years
4 days, 5 hours ago
Asked by Anonymous User ,29 years
4 days, 8 hours ago