Asked by Ishwari Neupane

on 25/8/19

ear bata bleeding bhayeko chha dherai dukhxa... any suggestion?

Replies to question

Post Reply

कति समया भयो भयो यस्तो भएको? रगत मात्र कि पिप नि आउँछ? सुनाइ म केही कम भएको छ कि उस्तै हो? एकपटक कान जाँच गरेसी यकिन भन्न सकिएला। हाम्रोडक्टर मार्फत कान रोग विशेषज्ञसंग अनलाइन परामर्श गर्नको निम्ति यो लिन्कमा जनुहोला: https://www.hamrodoctor.com/service/ear-nose-throat

Answered on 25/8/19

Post your Reply

Press Here to type in नेपाली ➤