Asked by Anonymous User
on 24/8/19
मेरो कानको 2 बर्श अगाडी थुलो अप्रेसन गरेको nepalgunj अप्रेसन गरेको 5 महिन पछि मात्र कान 50% सुनाई आएको थियो । हाल आएर कानको सुनाई त गयो नै कान पनि सामान्य ल्यापटप चलाउद पनि कान दुखी रहन्छ । म सस्था मा काम गर्ने कर्मचारी भयेकोले मलाई काम गर्न बहोत गरो भको छ । येस्लै पुनः अप्रेसन गर्न मिल्छ कि नाई । र मेरो पहिल अप्रेसन गरेको प्रमाणहरु हराएको छ । नेपाल्गन्ज धेरै चोती देखाए तर ठिक छ मत्र भन्छ । मेरो सम्स्या झन बढी रहेको छ ? मेरो कान्को लागि सब भन्दा राम्रो विशेषज्ञ कहाँ देखएर उपचार गर्नपनी चाहन्छु यसको लागि कहाँ जान्दा ठिक होला ?