Asked by Anonymous User
on 10/3/19
आखाको मोतिबिन्दु हटाउनु पर्ने थियो लामो समय भैसकेको छ तर अब हटाउन सकिन्छ कि सकिदैन । मेरो आमाको आखामा हो । आखाको उपचार हुने सबैभन्दा राम्रो आखा अस्पताल कुन हो । जानकारी गराइदिए आभारी हुन्थे ।

धन्यवाद सुझाव र सल्लाहको लगि
मोतिविन्दुको उपचार अपरेसन नै हो । आमाको अवस्था ठिक भएमा यो अपरेसन गर्न खासै समस्या पर्दैन। तिलगंगा वा नेपाल आँँखा अस्पतालमा गएर परिक्षण गराउनुहोला । धन्यवाद ।
Asked by sudib sulu ,26 years
3 days, 23 hours ago
Asked by Anonymous User ,29 years
4 days, 2 hours ago